Muna Thapa Magar

यसरी तयार भएको थियो एल्बम “पिरतीमा फेल”

पहिला पहिला निकालेको एल्बमहरु प्राय सबै दर्शकहरुले अति माया दिनु भयो । साथै स्वर दिएको अरु गितहरु पनि त्यतिकै मन पराईदिनु भएको छ । त्यसको लागि सबैलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु ।